कमल र श्रेयाको ‘बैंसको चुरीफुरी’ (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:’बैंसको चुरीफुरी’बोलको रमाईलो गीत सार्वजनिक गरिएको छ । शिशिर बुढाथोकीको शब्द, शिशिर काफ्लेको संगीत तथा स्वर रहेको गीतमा रोमी बस्नेतको एरेन्ज छ ।

निकेश खड्का निर्देशित भिडियोमा मोडल कमल सिंह र श्रेया कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेष्ट्रि गज्जब देखिएको छ । बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३