गायक डिजराज पौडेलको नयाँ गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक एवं संगीतकार डिजराज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । भरत बाबु केसीको शब्द रहेको गीतमा गायक एवं संगीतकार पौडेलको संगीत रहेको छ । ठट्टा मस्करी बोलको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।