वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ । आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् । भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।