दीपक र बिद्याको ‘चोखो माया’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल। दीपक बराइली र बिद्या तिवारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चोखो माया’ बोलको गीतमा शब्द समनता गजमेर सांगेत कमल रसाइली र म्युजिक एरेन्ज शैलेन्द्र प्रधान (बाबु ) को रहेको छ । चितवनको बिभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोलाई सन्जिब घिसिङले छायाँकन,सम्पादन गरेका छन्। दिलिप समनले निर्देशन गरेको भिडियोमा सान खत्री र सृजना जिसी फिचर्ड छन्। भिडियो हाइलाईट्स नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।