Contact Us

कमल कृष्णको प्राण भन्दा चलचित्र प्यारो

सेलेब्रिटी नेपाल मंसिर २१-रावण र फुल स्टप को निर्देशन गरि सकेका कमल कृष्ण आफ्नै निर्माणमा चलचित्र प्राण भन्दा प्यारो को निर्देशन मा ब्यस्त छन् । उनले यो चलचित्र मार्फत आफ्नै भान्जा लाई नायक बनायका छन् । चलचित्र मा संगीत र कथा पनि...

१६ बर्ष माथिकाले मात्र हेर्न पाउने ‘लभ यू म्यान’ लाई

सेलेब्रिटी नेपाल मंसिर २१- पटक पटकको सेन्सर झमेला झैल्दै आयको चलचित्र ‘लभ यू म्यान’ ले प्रर्दशन अनुमती पाएको छ । बुधबार चलचित्र सेन्सर बोर्डले चलचित्रलाई १६ बर्ष भन्दा माथीकाले मात्र हेर्न उपयुक्त भएको भन्दै एडल्ट...

साईना मंसिर २९ बाट अल नेपाल रिलिज

सेलेब्रिटी नेपाल मंसिर २० – मंसिर पहिलो साता बाट रिलिज हुने भनियको   चलचित्र साइना मंसिर २९  बाट  अल नेपाल रिलिज हुने कुरा  नायक प्रशान्त गिरि ले सेलेब्रिटी नेपाल लाई बतायका छन्  कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न पनि...

नेपालमा सेलेब्रिटी कमै छन् धेरै चर्चित छन्: अजित घिसिंग

अजित घिसिंग गायक सिन्धुपाल्चोक जिल्लाको ठुलो पाखरमा  जन्मनु भयका अजित घिसिंगले  पथ ,डहर र ताली गरि तिन वटा सोलो एल्बम निकाली सक्नु भयको छ। बिगत दश वर्ष देखि कलाकारितामा लाग्नु  भयका घिसिंगले पहिलो गीत उहिलेको कुरा आफ्नै शब्द...

नेपालमा सेन्सरले कति सम्म रोक्ने नेपाली चलचित्र लाई ?

सेलेब्रिटी नेपाल मंसिर १९-हाम्रो देश नेपाल गजबको छ। कानुन मिचेर जति पनि कार्य हुन्छन संबिधान बिना देश चल्छ तर कानुन नै नभएको चलचित्रको निर्माण भयो भनेर कुनै चलचित्र लाई सेन्सर रोक्नु कतिको उचित हो ?सेन्सरले कति सम्म रोक्ने भन्ने...

‘मितेरी’ एल्बम सार्वजनिक

सेलेब्रिटी नेपाल मंसिर-गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको गीत गजल सङ्ग्रह ‘मितेरी’ एल्बम सार्वजनिक गरिएको छ एल्बममा ८ वटा गीतहरु समावेश गरिएको छ । एल्बमको सम्पूर्ण गीत माधव निर्दोषले लेखेका हुन् भने...

अरुणा लामा

  अरुणा लामा उदास मेरो जीवन कथा कसै लाई भनिन यो जन्म भरि सहेको व्यथा त्यो पनि भनिन जन्म मिति- २००२ भाद्र २४ जन्म स्थान- घुम पहाड दार्जलिंग इन्डिया पिता- सुर्य  बहादुर लामा माता-सन्माया  लामा पहिलो गीत-हे कान्छा मलाई सुनको...

किम्फमा समलिङ्गी युवतीको ‘सुनगाभा’ प्रिमियर

सेलेब्रिटी नेपाल मंसिर १८- आउँदो शुक्रबार देखि सुरु हुने दसौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को उद्घाटनमा केसाङ छेतेनको नयाँ डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’ देखाइने भएको छ। किम्फको समापन...

गजलकार हरि मानन्धरको एल्बम सार्बजनिक

    सेलेब्रिटी नेपाल मंसिर १७ – इजरायलमा बस्दै आएका हरि मानन्धर एकल रचनामा गजल एल्बम ‘विवश’ लिएर श्रोतामाझ आएका छन् । एल्बमको आज एक कार्यक्रमका बीच साहित्यकार कृष्णहरि बरालले विमोचन गरे । इजरायल गएको ५...

देबु श्रेष्ठ नब नायक

देबु श्रेष्ठ नब नायक उपनाम-संजय जन्म मिति- २०३३ असार २० गते पिता-राम ब श्रेष्ठ माता-बिष्णु माया श्रेष्ठ जन्म स्थान-रामपुर ,चितवन हालको ठेगाना -लुभेन,बेल्जियम शिक्षा-आइ कम पेशा-बिजनेस कलाकारिता प्रारम्भ- २०६१ अनुभव -गायन,अभिनय...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.