सेलेब्रिटी नेपाल मंसिर २० – मंसिर पहिलो साता बाट रिलिज हुने भनियको चलचित्र साइना मंसिर २९ बाट अल नेपाल रिलिज हुने कुरा नायक प्रशान्त गिरि ले सेलेब्रिटी नेपाल लाई बतायका छन् कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न पनि नायकले आग्रह गरेका छन्। सेन्सर बोर्ड बाट एडल्ट सर्टीफिकट पायको चलचित्र थ्रिलर चलचित्र हो।चलचित्र सुरज प्रधान ले निर्माण गरेका हुन् भने निर्देशक समिर मिया हुन्। सबै मूल धार मा बनि रहेका चलचित्र हरु असफल भही रहेको समय मा साइना फरक धार को रहेको बताईयको छ। सुस्त रहेको बजार मा साइनाले कस्तो व्यापार गर्ला रिलिज पछि नै थाहा हुनेछ।
सम्बधित पोस्टहरु
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...






