नेपाली चलचित्रको भबिस्य निर्धारण गर्ने केहि चलचित्रहरु



सेलीब्रेटी नेपाल माघ २० गते- सुस्तायको नेपाली चलचित्र बजारमा गयको बर्ष रिलिज भयका दुइ चलचित्र लुट र चपली ह़ाइटले राम्रो व्यापार गरेका थिय । यस बर्ष रिलिज भयका कुनै पनि चलचित्र फाइदाको व्यापार गर्न सकेका छैनन । निर्माता तथा वितरकको भनाइमा रिलिज भयका करिब ९० चलचित्रमा जम्मा ४ चलचित्र मात्र आफ्नो लगानी सुरक्षित गरेका छन् । पछिल्लो समय धेरै आशा गरियका चलचित्र हरु जस्तै धन्दा,सुनगाभा,अध्याय,कलिवुडले आफ्नो लगानी पनि उठाउन सकेनन अब आशा गरियका रिलिजको तयारीमा रहेका केहि चलचित्र हरुको भबिस्य अन्योलमा छ । जुन पनी चलचित्र चल्छ पानी भन्न पाउदैन एक निर्माता ज्योति राई दुख ब्यक्त गर्छन ।अब आउने चलचित्र कर्मी तथा समिक्षक हरुले राम्रो बनेको आशा गरियको चलचित्र हरु जस्तै छड्के,भिजिलान्ते,प्रोडूसर,बधशाला,कर्कस,मोक्ष्य,मिसन पैसा रिलोडेडले कस्तो गर्छ त्यो हेर्न भने अब केहि महिना कुर्ने पर्छ र यी चलचित्र हरुको रिजल्ट ले नेपाली चलचित्र बजार अब कुन दिशामा जान्छ भन्ने पनी निर्क्योल गर्नेछ भन्छन यी चलचित्र मध्येका एक चलचित्रका निर्देशक जनक दीप पराजुली हेरौ कस्तो होला? नेपाली चलचित्र बजार राम्रो होस् हाम्रो यहि कामना ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.