ए टि यम नायिका बर्बाद भयर अब फागुन बाट दनक सुरु गर्दै



सेलीब्रेटी नेपाल माघ २२ गते-चलचित्रमा निकै उत्तेजक दृश्य दिएर एकाएक चर्चा र आलोचना खेपिरहेकी नायिका जिया केसीले उत्तेजक दृश्य दिन भने छोडेकी छैनन् ।
‘एटिएम’बाट चर्चामा आएकी यि नायिकाले ‘बर्बाद’मा दिएको दृश्यले पनि निकै चर्चा कमाइन् । त्यस्तै दृश्य अब जियाले ‘दनक’मा पनि दिने भएकी छिन् । जिके शर्माको निर्माणमा बन्न लागेको दनकमा जिया नै मुख्य भूमिकामा रहने बताइएको छ । बर्बादकै व्यानरमा बन्न लागेको दनकलाई पनि रिम विश्वकर्माले नै निर्देशन गर्ने भएका छन् । तीन चोर र एक प्रहरीको कथालाई समेट्ने बताइएको दनकको छायांकन फागुनको २७ गतेबाट सुरु हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.