काठमाडौं। फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलरले चर्चा पाई रहेको छ । चलचित्रले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको...
Contact Us
टिका रामको गीत ‘छोरो गयो परदेश’ भिडियो सार्वजनिक
काठमाडौँ। गायक डिज राज पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘छोरो गयो परदेश’ बोलको गीतमा टिका राम ढकालको शब्द रचना र गायक पौडेल स्वयम्को संगीत रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको...
टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्यूरो जाँदै निर्माता
काठमाडौँ। फिल्म ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक...
‘होस्टेल ३’ मार्च १३ बाट युएइ,कतार र बहराइनमा एकसाथ रिलिज हुँदै
काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’ नेपाल संगै बिदेशमा समेत चर्चामा रहेको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गरेको छ । शुक्रवार रिलिज भएको ट्रेलरले दर्शकको...
अशोक शर्माको सिनेमा ‘डबल ट्रिपल’ को औपचारिक घोषणा
काठमाडौं । अशोक शर्माले आफ्नो निर्देशनमा बन्ने नयाँ सिनेमाको औपचारिक घोषणा गरेका छन्। शर्माको आगामी निर्देशन रहने सिनेमाको नाम ‘डबल ट्रिपल’ राखिएको छ । शर्माले फेसबुकमा शीर्षक पोस्टर पोस्ट गर्दै सिनेमाको औपचारिक घोषणा गरेका हुन्...
कोइरालाको निर्देशनमा चलचित्र ‘बिगुल’ बन्ने
काठमाडौ । एक दर्जन भन्दा बढी व्यवसायिक तथा सचेतनात्मक सिरिजहरू तथा ठुलो पर्दाका चलचित्र ‘मनमनमा’,’लीला’,’निरमाया’ को निर्देशन गरि सकेका निर्देशक रमेश कोइरालाले फरक धारको राजनैतिक,सामजिक बिषय...
काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’ को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु भएको निर्माण...
खगेन्द्र र वर्षाको जोडी बाँध्दै ‘हर्ष’को शुभमूहूर्त
काठमाडौँ। डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ सिनेमाको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा...
रंगकर्मी अनुराग समेतले निर्माण गर्ने ‘कोशेढुंगा’ शुभमुहूर्त संगै छायाँकनमा
काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । रंगकर्मी किशोर अनुराग सहितको निर्माणमा बन्ने चलचित्रको निर्देशन हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले गर्दैछन् ।...
‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर, हेर्नेले खुलेर भने फुल इन्टरटेनमेन्ट
काठमाडौँ। हिजो मंगलबार ललितपुरको लबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। प्रतिष्ठित फिल्म निर्माण कम्पनी सिनेमा आर्टस् निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।...
रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला
काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो...
‘फेरि रेशम फिलिली’, ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शनमा
काठमाडौं। महाशिवरात्रिको अवसर पारेर आज बुधबारदेखि एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आएका छन्। कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’,निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ र दीवाकर भट्टराई निर्देशित ‘मायावी’ ले आफ्नो...
आफूलाई ‘मैं हूँ’ ठान्ने सुपुष्पा !
काठमाडौं । फिल्म ‘रणवीर’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट फिल्म ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि दर्शकमाझ आउँदैछिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता...
‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने हमालको बिस्वास
काठमाडौँ। भोलि बुधबार शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित...