एजेन्सी। केही समयअघि ‘क्रिएटिभ भिन्नता’का कारण चर्चित कलाकार परेश रावलले ‘हेरा फेरी ३’ छाडेका थिए, जसले धेरै दर्शकलाई निराश तुल्याएको थियो। तर अब उनले फिल्ममा पुनः अभिनय गर्ने पुष्टि गरेका छन्। उनले भनेका छन्, “म चाहन्छु सबै...
Contact Us
रकस्टार विनोद ढकालको अभिनय डेब्यु : ‘किन लाग्छ माया’ मार्फत नयाँ अध्याय सुरु
काठमाडौं। सशक्त स्वर र भावपूर्ण प्रस्तुति मार्फत संगीत र डबिङ क्षेत्रमा बेग्लै पहिचान बनाएका रकस्टार विनोद ढकाल अब अभिनयको यात्रामा होमिएका छन्। एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणाधीन चलचित्र ‘किन लाग्छ माया’ बाट उनले...
काभ्रेमा छायांकन हुने ‘मिरमिरे’को वर्कसप सुरु
काठमाडौँ। चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो । आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । “सुटिङमा...
चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने
काठमाडौं । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल...
शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक
काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा दशकौँ देखिको सक्रियता, अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत दर्शकको मन जितिसकेका शंकर बिसि पछिल्ला वर्षहरूमा एक सफल सर्जकको रूपमा पनि स्थापित हुँदै गएका छन्। उनकै शब्दमा आधारित तीज गीत...
‘निलम्स अवार्ड २०२५’ सात विशिष्ट व्यक्तित्वहरूलाई सम्मान
काठमाडौँ । प्राइड मन्थ २०२५ को अवसरमा ‘क्रमशः इन्टरटेनमेन्ट’को ब्यानरमा आयोजित ‘निलम्स अवार्ड २०२५’ शुक्रबार राजधानीमा भव्य रूपमा सम्पन्न भयो। ट्रान्स एक्टिभिस्ट, मेकअप आर्टिष्ट तथा समाजसेवी निलम पौडेलको व्यक्तिगत पहलमा सम्पन्न...
गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’ को छायाङ्कन लमजुङमा
काठमाडौँ। क्लाइमेक्स आर्ट प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको नयाँ गुरुङ भाषाको चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’ को छायाङ्कन अहिले लमजुङ जिल्लाको सुन्दर गाउँ ओखारीमा तीव्र गतिमा अगाडि बढिरहेको छ। गुरुङ समुदायको मौलिक जीवनशैली...
‘सिटामोल’को टिजर सार्वजनिक
काठमाडाैँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।...
ऊनको स्वीटरले मनायो ५१ दिने उत्सव, काठमाडौंमा विशेष कार्यक्रम
काठमाडाैँ। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ । देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस चलचित्रको सफलता साट्न आयोजित...
चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु, विविध उमेर र अनुहारका पात्रको खोजी
काठमाडाैँ। गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए ।...
´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल !
काठमाडौँ। अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन्। साहित्यकार पारिजातको...
‘मोहर’को शीर्ष गीतलाई १० लाख भ्यूज, कस्तो छ दर्शक प्रतिक्रिया ?
काठमाडाैँ। रिलिज भएको ९ दिनमा फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा...
चलचित्र ‘जहाजैमा’, मा भित्रीए सौगात मल्ल
काठमाडौं । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’ मा अभिनेता सौगात मल्ल फाइनल भएका छन् । भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्मका लागि सौगातसँग निर्माण पक्षले औपचारिक कागजी सम्झौता गरिसकेको छ । फिल्ममा सौगातको भूमिका...
‘महाकाव्य’ मा आलिशा बास्तोला फाइनल, भिजुअल इफेक्ट्स र एक्सनमा हुने छ नयाँ प्रयोग
काठमाडौँ। फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली सिनेमा ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको फिल्ममा नायिकामा आलिशा बास्तोला फाइनल भएकी छिन् । बहुचर्चित फिल्म पूर्ण बहादुरको सारंगीमा काम गरेर चर्चामा...


