Contact Us

‘छड्के २’ पछि प्रशान्तको ‘जवाफ’

काठमाडौं । २०७९ मा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ निर्माता प्रशान्त गिरीले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले ‘जवाफ’ नाममा नयाँ फिल्म...

‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा : सुशील श्रेष्ठ

काठमाडौँ। नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ । मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट...

‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला, क्युएफएक्स सिनेमाजमा ८० शो

काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा...

‘श्री बुकुरो : द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन...

‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...

अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुने, फिल्म​ द​र्ता शुरु

सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​न​ हुन​ लागेको छ​ । डि व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ देखि जुन​ १ स​म्म​ अष्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको हो । नेपाली फिल्म​ र​...

‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...

सबिन श्रेष्ठले ल्याए सिरिज ‘ए घरबेटी बा’

काठमाडौँ। कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्।...

अस्मिता र सुरजको ‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका (भिडियो)

काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र...

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नु भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले...

‘कर्मा’ मा अभिनेता विपीन कार्की कस्तो रोलमा ?

काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् । चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन्...

दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक

काठमाडौँ। निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश...

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।...

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त संगै छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.