चलचित्र ’यो साइनो मायाको’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
yo saino mayako reshma ghimire jatin tamrakar (1)
चलचित्र ’यो साईनो मायाको’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
अगामी चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको चलचित्रको नामले नै प्रेमभाव बोल्ने फिल्मको सार्वजनिक ट्रेलरलाई पुर्णतः प्रेममय बनाईएको छ । अरुणकुमार प्रधान निर्देशित फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई अघि बढाउँदै प्रचार सामग्री रिलिज गरेको हो ।

चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायत मुख्य भुमिकामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.