सेलिब्रेटी नेपाल काठमाडौँ
गायक विक्रम केसीको नयाँ गीत ‘ओ मेरी भ्यालेन्टाईन’ अडियो गीत सार्वजनिक भएको छ । गीतमा गायक केसीकै शब्द, संगीत रहेको छ । गीतलाई अहिलेका निकै ब्यस्त संगीत संयोजक उदयराज पौड्यालले संगीत संयोजन गरेका छन् । (गीत सुन्नुहोस)
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...