Contact Us

सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व

काठमाडौँ। ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित यस फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा चलचित्र क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त...

‘शोले’ फिल्मका निर्देशक रमेश सिप्पी निफमा सहभागी हुँदै

काठमाडौं। भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति...

‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र...

बसन्त–सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह

काठमाडौं । सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। गीतको भिडियो सुनितामी परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नवराज पन्तको शब्द तथा बसन्त थापाकै...

‘परालको आगो’को ‘उडि जाउँ भने’ गीत ११ लाख भ्यूज पार

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ले दर्शकको राम्रो साथ पाएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै ११...

पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा

पोखरा ।  साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी  सिनेमा सञ्चालनमा ल्याएको हो। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड...

लोकलयमा ‘झम्के फुली’, ‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक

काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर...

नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

काठमाडौं। ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा...

‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ ४ दिने निःशुल्क वेबिनार आयोजना हुँदै

काठमाडौं। आधुनिक प्रविधिको माध्यमबाट वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यसहित डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको संयुक्त आयोजनामा ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ शीर्षकको ४ दिने विशेष निःशुल्क वेबिनार...

घिसिङ शरणको सत्य कथामा ‘अधुरो सपना’ सार्वजनिक

काठमाडौं । वास्तविक घटनामा आधारित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्काउने यस भिडियोले दर्शकमाझ गहिरो सन्देश दिन खोजेको निर्माण टिमले जनाएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ‘अधुरो...

आँचलको जन्मदिनको अवसरमा ‘एक मुठी बादल’ को टिजर सार्वजनिक

काठमाडौँ। आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादल: माई सेयर अफ स्काईको टिजर सार्वजनिक गरिएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको...

‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज, विराज–खुशीको नृत्य आकर्षण

काठमाडौं।  राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी...

हिमचितुवा संरक्षणको कथा बोकेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर

काठमाडौं। ‘स्नो लियोपार्ड सिस्टर्स’ वृत्तचित्रको नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनमा नेपालीसहित विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। वृत्तचित्रले हिमालयको दुर्गम...

लोकलयमा नरेश र सरिताको ‘बडिघाटैमा’ सार्वजनिक

काठमाडौँ। लोकलयमा आधारित नयाँ नेपाली गीत ‘बडिघाटैमा’ सार्वजनिक गरिएको छ। मौलिक शब्द–संगीत र लोकभाकाको मिठास बोकेको यस गीतले ग्रामीण जीवनको झल्को र सांगीतिक स्वादलाई समेटेको छ। गायक नरेश खाती र सरिता सुनारको स्वरमा सजिएको गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.