काठमाडौँ। कोरोनाका कारण रिलिज हुन नसकेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुनमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि...
Contact Us
बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ मा निराजन र करुणा (भिडियो)
काठमाडौँ। गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।गीतकार नरेश प्रधानको शब्द रहेको सार्वजनिक गीतमा दिपक शर्माको संगीत रहेको छ। केहि समयदेखि सामाजिक जनचेतनाका गीतहरु रचना...
रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे
काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो।...
खेम र समिक्षाको ‘सर्वत पानीले’ मा सुधीर र आलिशा (भिडियो)
काठमाडौँ। गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर...
‘हाँसी हाँसी जलिरहे’ भन्दै शिल्पा (भिडियो)
काठमाडौँ। गायिका अरुणा लामाको ‘हाँसी हाँसी जलिरहे’ बोलको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गायिका लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा गायिका कविता श्रेष्ठको स्वर...
चेपाङ्गको कथामा बन्ने ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त सम्पन्न
काठमाडौँ। गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो। चलचित्रको कथा पनि निर्देशकले नै...
सुवेदीको ‘गहना’ मा नरेन र साया (भिडियो)
काठमाडौँ। संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपाल मार्फत सार्वजनीक गरेका छन् । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएकोछ ।...
यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा (भिडियो)
काठमाडौं। गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
दिवंगत पिताको सम्झनामा आमेशको गीत (भिडियो)
काठमाडौँ। अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा उनी...
पूर्ण लिम्बुको ‘सँग सँगै’ सार्वजनिक (भिडियो)
काठमाडौँ । समाजसेवी गायकका नामले परिचित गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सँग सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई गायिका रचना रिमालले साथ दिएकी छिन् । गीतले...
सौगात,अनुपबिक्रम र गिताञ्जली स्टारर ‘जार’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई...
जन्मदिनमा निर्देशक सुदर्शनले गरे मोडल सुप्रियासँग इन्गेजमेन्ट
काठमाडौँ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग टिकाटालो गरेका छन् । निर्देशक थापाले मोडल तथा एपिवान टेलिभिजनकी समाचार वाचिकाकटुवालसँग सोमवार टिकाटालो गरेका हुन् । ‘मेरो लभ...
निशानको ‘सुवा नरिसाउन’ मा चक्र बम र अन्जली (भिडियो)
काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सुवा नरिसाउन’ बोलको देउडा भाकामा शब्द तथा संगीत बिके बिक्रमको रहेको छ। प्रभावन जे एण्ड टिमको निर्देशनमा बनेको भिडियोमा चक्र बम र अन्जली...
सन्ध्या डि र यूवराज चौलागाईंको ‘मेरी माया’
काठमाडौं। गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । उक्त गीतमा...