Contact Us

दया र उपासनाको ‘हात्तीछाप’ लुक्स सार्वजनिक

काठमाडौँ। माघ २६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को मेकरले गत साता अभिनेता सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो । फेरी अर्को सार्वजनिक गरिएको पोष्टरमा भने अभिनेता दयाहाङ...

अस्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने

काठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ । नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर...

इन्डियन कमेडियन आकाश मेहता नेपालमा

काठमाडौँ। स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले आफ्नो प्रस्तुति दिने भएका छन्। तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन,पोखरा र...

‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा...

काजल कार्कीको ‘तिम्रै पिर’ मा लिगेश भट्टराई(भिडियो)

काठमाडौँ। गायिका काजल कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिम्रै पिर’ ले बोलको सार्वजनिक गीतमा आधा दर्जन चलचित्रको गीत र दर्जनौ म्युजिक भिडियोमा थुप्रै कलाकारहरुलाई नचाईसकेका नृत्य निर्देशक...

चौथो ‘प्रियसी धमका २०२३’ दुबईमा

काठमाडौं । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रवर्धनका लागि बिश्व बजारसम्म पुर्याउने अभियानका साथ थाइल्याण्ड, सिंगापुर र मलेशियाको सफलता पश्चात अब बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन...

समिक्षा र चेतको ‘हाम्रो कहानी’मा रामचन्द्र,रवी देखि अनिता सम्म (भिडियो)

काठमाडौँ । गायक चेत बहादुर बुढाथोकी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो कहानी’ को भिडियो सार्वजनिक गरिएको छ । गायक बुढाथोकीकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।...

वास्तविक कथामा बनेको ‘हे दैव’ सार्वजनिक

काठमाडौँ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी...

चलचित्र ‘परदेशी २’ टिम मोफसल दौडाहामा

काठमाडौँ। आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले...

अनुप बरालको एक्टर्स स्टूडियोलाई उषा रजकले लगाईन् गम्भीर आरोप

काठमाडौँ। अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टूडियो’लाई दुषित ठाउँ भएको आरोप लगाएकी छिन् । अनुप बरालले केही बर्ष अगाडि आफूलाई चलचित्र ‘कागवेनी’बाट हटाएर दीया मास्केलाई छनोट गरेको भन्दै उनले एक्टर्स...

प्रताप दास र मिलनको ‘सक्दिनँ तिमी बाहेक’ मा निराजन र करिश्मा

काठमाडौं । गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ । राजेश पुमा राई निर्देशित भिडियोमा निराजन...

विजयको ‘न्यानो साथ’ मा शाहिल र आशिका (भिडियो)

काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ । अर्याल सहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको...

राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा

काठमाडौँ । हाँस्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा...

सुमनले ल्याए अमेरिकाबाट प्रमोदको गीत ‘तिमीलाई छाडी’ (भिडियो)

काठमाडौं। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । सार्वजनिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.