नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।

महासंघका कार्यकारिणी समिति सदस्य हरिबहादुर कार्कीको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन फोरम गठन भएको थियो । समितिको सल्लाहकारमा निर्देशक आकाश अधिकारी नियुक्त भएका छन् । यसबाहेक अन्य केही कलाकार र खेल क्षेत्रका विज्ञलाई समेटेर फोरमको कार्यसमितिलाई पूर्णता दिइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.