किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)



काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।

प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश बोकेको पूर्वेली भाकाको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । सार्वजनिक भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियो किरण गजमेरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.