काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ...
Contact Us
मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका मेलिना राई तथा गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘बातै पक्का भो’ बोलको गीतमा शब्द,संगीत र निर्माण कमल थिङ तामाङको...
चलचित्र ‘मायावी’को छायाँकन सुरु
काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायाँकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टिमले चलचित्रको...
तारा अधिकारीको संयोग सार्वजनिक
काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको नयाँ गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक गरिएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै...
‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने
काठमाडौं। हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता-उता गराएको खेल खेलेकै छौं । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा त...
स्पन्दनको ‘जन्मे पछि’ मा सृस्टि खड्गी (भिडियो)
काठमाडौँ। स्पन्दन आङ्ग्बो (सुब्बा) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जन्मे पछि’बोलको सार्वजनिक गीतमा शब्द रचना पदम साधना कुलुङ्गको र संगीत दिप्सन लिम्बुको रहेको छ। सार्वजनिक गीतमा रोशन बालुवाको...
‘पशुपति प्रसाद २ : भष्मे डन’ अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।...
कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै
काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले...
चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’बन्ने
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रको छायांकन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने...
‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक
काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो...
प्रेमराजा, दीपक र डब्बुको भन्देउन धरतीमाई सार्वजनिक (भिडियो)
काठमाडौं। सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतका गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानल ‘प्रेम राजा महत’बाट...
‘परदेशी २’हेर्न अभिभावक चाहिने
काठमाडौँ। असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।...
चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र...
प्रकाशको जोडी बन्न पाउँदा दङ्ग केकी
काठमाडौँ। असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम दुई दिनदेखि नेपालगञ्जमा...