Contact Us

सत्यस्वरूपको पागलपन सार्वजनिक (भिडियो)

काठमाडौँ। गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कर्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो। गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन...

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

काठमाडौं । साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन् । उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन् । यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम्...

निर्मात्री प्रज्ञाको टेली चलचित्र ‘सिन्दुर’ लाई बिनयले निर्देशन गर्दै

काठमाडौं। कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी...

दया र मिरुनाको ‘मनसरा’ वैशाख २१ मा

काठमाडौं। दयाहाङ राई तथा मिरुना मगर अभिनित चलचित्र ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । चलचित्र...

चलचित्र ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् । चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी पुगेर शुभ साइत गरेको छ। कमेडी...

पुजाको ‘दान्भी’ टिजर सार्वजनिक

काठमाडौँ। अभिनेत्री पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता...

परेश र अन्जुको ‘तिनपाने’ मा पुष्प र एलिसा (भिडियो)

काठमाडौँ। गायक परेश राईकाे नयाँ गीतको भिडियाे सार्वजनिक गरिएको छ । पुर्वेली भाकामा तयार भएकाे ‘तिनपाने रक्सी’ बाेलकाे गीमा परेशसंगै अन्जु पन्तकाे स्वर रहेकाे छ । सार्वजनिक गीतमा डिपि खनालकाे शब्द अनिल काेयी राईकाे...

‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा पुरा गर्यो प्रदर्शनको ६० औं दिन

काठमाडौँ । चलचित्र ‘बासेन्जी’ ले रन्जना सिनेप्लेक्समा प्रदर्शनको ६० औं दिन पुरा गरेको छ। निर्देशक इयन स्कट क्लेमेन्टले निर्देशन गरेको चलचित्र निर्माण साठी औं दिन पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा...

रोशनको ‘मायाकै संसार’ मा उषा र दिनेश (भिडियो)

काठमाडौं। गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोकपप गीत ‘मायाकै संसार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैंले गरेका छन् । मदन खडकाले निर्देशन गरेको उक्त गीतको...

केवल तामाङको चलचित्र ‘मायाका रंगहरु’ मा पल अनुबन्धित

काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल...

बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’...

‘दुई कदम’ हेर्न अभिभावक अनिवार्य

काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । चलचित्रले सोमवार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ चलचित्र हेर्ने गरी ‘पीजी’...

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.