काठमाडौँ। बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। गीतमा रिकेश गुरुङको...
Contact Us
पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन टिममा जनकदीप
काठमाडौँ । निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो फिल्म उनले दक्षिण भारतीय फिल्म निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको...
अरुण प्रधानले लन्डनमा छायांकन गरेको भिडियो सार्वजनिक
काठमाडौँ। गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन लण्डन पुगेको मौकामा निर्देशक अरुण प्रधानले म्युजिक भिडियो निर्देशन समेत गर्न भ्याए। उनको निर्देशनमा बनेको भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। ‘भाव नहि देति है’ बोलको...
कान्छी कमेडियन सुयशा खनालले कमेडी च्याम्पियनमा धमाका मच्चाउदै
काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ मा चाइल्ड कमेडियन सुयशा खनालले आफूलाई सक्दो भोट गरिदिन अपिल गरेकी छन् । एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर टप सेभेन सम्म पुगेकी उनले अब...
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन बैशाख २८ र २९ मा हुने
काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका...
दीपक लभको रोमान्टिक गीतमा नम्रता र जीवन (भिडियो)
काठमाडौँ । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । गीतमा आफूलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति...
बाल्यकालका स्मृति अनिलको नयाँ गीत ‘सम्झ त्यो दिन’ (भिडियो)
काठमाडौँ। बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै गीतको भिडियोमा उनले...
प्रकाशको डेब्यू निर्देशनमा ‘वसन्त’ बन्दै , स्वस्तिमा बनिन् ‘शान्ति’
प्रकाश सपूतको होम प्रोडक्सन कम्पनीले ‘वसन्त’ सिनेमा निर्माण गर्ने घोषणा गरेको छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाबाट प्रकाशले निर्माण र निर्देशनमा एकसाथ डेब्यू गर्दैछन्। आइतबार काठमाडौंमा एक...
व्यवसायिक सफलताको पर्खाइमा ‘खजुरे ब्रो’का महेश
काठमाडौँ। ‘फुच्चे वैज्ञानिक’ बनेर एकसमय नेपालका मूल संचारमाध्यम छाएका महेशलाई अन्त्यमा अभिनयले आफ्नो बनाइ छाड्यो। इन्जिनियरिङको पढाइ छाडी रंगिन दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी फिल्म फेस्टिभल...
‘खजुरे ब्रो’मा सहकारी काण्ड
काठमाडौँ। प्रर्दशनको संघारमा रहेको सिनेमा ‘खजुरे ब्रो’ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । वैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ । बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी...
‘मनसरा’ले गर्यो उत्साहजनक व्यापार
पूर्वमा शुक्रबारबाटै उत्कृष्ट व्यापार सुरु गरेको ‘मनसरा’ले शनिबारबाट देशका अन्य शहरमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि नै धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो जुन शनिबार पनि जारी...
निर्माण-निर्देशनमा डेब्यू गर्दै प्रकाश सपुत, आज नाम घोषणा गर्दै
परदेशी- २ बाट नेपाली रजतपटमा डेब्यू गरेका गायक प्रकाश सपुतले सिनेमा निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच सिनेमाको टाइटल भिडियो मार्फत यसको घोषणा गर्दैछन्। आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी...
अनमोलको चलचित्र ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’
काठमाडौँ । सिनेमा ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समाबेश गरिएको हो । स्रोताले निकै मन पराएको यो गीतको भिडियो भने बनेको थिएन । सिनेमा...
दलित आयोगले किन चासो राख्यो चलचित्र ‘पूजार सार्की’को विषयमा ?
काठमाडौं। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको...