Tag - shiv pariyar

शिव परियार र उषा गजुरेलको गीत ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभि सुनारको शब्द र संगीत, पुर्ण संयोग र सन्जिब बराइलीको एरेन्ज तथा नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ । निकेश खड्का...

शिव परियारको एल्बम ‘तिमी र म’ सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द छ । एल्बममा ६ गीतहरू समावेश छ ।...

शिव परियारको सुरा र सुन्दरीमा पुष्कर र मोनिका (भिडियो)

काठमाडौँ। शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकी फिचर्ड छन्। भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश...

सुनील मास्केको संगीत शिवको स्वरमा ‘मस्ती मस्ती’सार्वजनिक

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मस्ती मस्ती’बोलको गीतमा शब्द बिरेन्द्र पाठकको र संगीत सुनील मास्केको रहेको छ। युकेमा छायाँकन गरिएको भिडियो रोमान्टिक बनेको छ। कुशल...

महजोडीदेखि रामकृष्ण, अन्जु, बुनु,शिवसम्मको आवाजमा प्रेरक गीत ‘आउ साथी’ सार्वजनिक

काठमाडौँ। ​अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक...

११ देशमा ‘साकुरा नाईट सिजन ५’ गर्दै सूर्य कर्पोरेशन

काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमकोबिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था...

शिव परियारको ‘समुन्द्र सवै शराब भए’ मा आर्यन र श्री (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको आकर्षक...

‘पिउन सुरु गरेपछि’ लियर आए शिव (भिडियो)

काठमाडौँ। ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ।...

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा सर्लाहीका सेलिब्रेटीहरु सम्मानित

काठमाडौँ। बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’...

‘जिन्दगीतिम्रो र मेरो गीत’ मा रोमान्टिक इन्जाममअलि र सुप्रिया (भिडियो)

काठमाडौँ। प्रणय दिवसको अवसर पारेर प्रेमिलगीत ’जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिकभएको छ । मायागर्नेहरुकालागि समर्पित गरिएको गीतको शब्दले प्रेमभावव्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिकगरिएको गीतमादुइ पुस्ताको प्रेम दुनियालाई...

शिव परियारको ‘आँसुको अर्थ ३’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ ‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक गरिएको छ ।‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ २’गीतलाई दर्शक तथा स्रोताले मन पराए पछि शिव परियारले ‘आँसुको अर्थ...

डा.चन्द्र गिरी र शिव परियारको ‘नाचें फिरिरी’मा ट्वीन्स् र बले

काठमाडौं। डा.चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै राम्रो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे...

शिवको स्वर र बिक्रमको शब्दमा ‘अतालिन्छ यो मन’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक गरिएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल”...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.