Tag - ramkrishna dhakal

प्रदर्शनको दोस्रो हप्तामा ‘मालती मङ्गले’, स्याड गीत ‘झुटो आरोप’ सार्वजनिक

काठमाडौं। नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको...

‘माउथ पब्लिसिटी’ले अघि बढ्दै चलचित्र ‘मालती मंगले’

काठमाडौं। गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने दर्शकको उल्लेख्य साथ पाउन थालेको...

चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक, भिडियोमा सविन र एलिसाको आकर्षक प्रस्तुति

काठमाडौं। आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा यो आकर्षक...

रामकृष्ण र सुशीलाको आवाजमा ‘तिमीसँग’ सार्वजनिक

काठमाडौं। गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा सजिएको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ। डिपी खनालले शब्द भरेको यस गीतमा शंकर थापा ‘स्माइल’को संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको छ। गीतसँगै...

रामकृष्ण ढकाल र काजोल कार्कीको रोमान्टिक गीत ‘यो माया बसेर होकी’

काठमाडौँ। लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतमा कुशल...

गायक ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा

काठमाडौं। गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास...

ढकालको गीत ‘जीवनको हिसाब’ मा दिलीप र सविना (भिडियो)

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ...

रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ मा आकाश र गृष्मा (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा एक...

रामकृष्ण र बेनिषाको ‘ए माया जुनकिरी’ मा आकाश र अनुषाको छमछमी (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल...

रामकृष्ण ढकालको ‘काली’ मा नम्रता (भिडियो)

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी...

रामकृष्णको ‘तिमी मेरी हुन सकिनौ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गीतकार नरेश प्रधानको शब्द रचना, गायक रामकृष्ण ढकालको स्वर तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरी हुन सकिनौ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको बालाजुस्थित एनएफडिसीमा आयोजित...

उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक

सेलिब्रेटी नेपाल। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए...

राम कृष्ण ढकालको ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। सुमधुर स्वरका धनी गायक राम कृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक गरिएको छ। ढकाललाई स्वरमा पारु शाहीले साथ दिएकि छन्। अर्जुन अस्तफलको शब्द रहेको गीतमा बिशाल...

सिड्नीमा गुन्जने भए रामकृष्ण ढकाल

सेलिब्रेटी नेपाली नेपाली सुगम गीत संगीतका उत्कृष्ट सर्जक हुन् रामकृष्ण ढकाल । कालजयी नेपाली गीत संगीतका यी गायक अब सिड्नीमा रहेका नेपालीहरू माझ गुन्जने भएका छन । बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल...

Copyright © 2012 - 2026 | All Right Reserved.