राम कृष्ण ढकालको ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। सुमधुर स्वरका धनी गायक राम कृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक गरिएको छ। ढकाललाई स्वरमा पारु शाहीले साथ दिएकि छन्। अर्जुन अस्तफलको शब्द रहेको गीतमा बिशाल ढकालको संगीत रहेको छ। जीवन शाहीको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन र नबिन निरौलाले सम्पादन गरेका छन्। भिडियोमा कमल सिंह,सरस्वति खत्री र जेनिसा लोप्चन फिचर्ड छन् भिडियो ओएसआर डिजिटलको अफिसियल सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.