Tag - raju giri

‘डल्लेले इन्ट्री मार्यो’ पोस्टरमा सागर संगै देखिईन रोशनी

काठमाडौं। ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा प्रमुख अभिनेता सागर लम्साल...

‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन

काठमाडौँ। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमार्फत फिल्मको पहिलो झलक दर्शकसमक्ष ल्याइएको हो। पोस्टरमा मुख्य अभिनेता सागर...

गागलफेदीपछि याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्याे’

काठमाडौं। हाँस्यप्रधान सामाजिक कथानकमा आधारित चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ कास्कीको याङ्जाकोटमा सुरु भएको छ। तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा दृश्य खिचिसकेपछि मंगलबारदेखि याङ्जाकोटमा मुख्य सुटिङ सुचारु...

‘डल्लेले इन्ट्री मार्यो’ मा सागर र रोशनीको जोडी

काठमाडौँ । चलचित्र`डल्लेले इन्ट्री मार्यो´ को प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो । मिस नेपाल २०२५...

निर्देशक राजुको करियरकै फरक कन्टेन्ट सिनेमा ‘ईश्वर’

काठमाडौं । निर्देशक राजु गिरी निर्देशित सिनेमा ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो सिनेमा बनेको दाबी गर्छन् । राजुका अनुसार सिनेमाको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले...

अन्तरजातीय प्रेमकथा ‘ईश्वर’ टिम पोखरामा

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । कार्यक्रममा फिल्मका कलाकार माओत्से गुरुङले फिल्मका निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको फिल्म...

‘नम्बरी सुन’ टिमको फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ टिमले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता...

‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक

काठमाडौँ । आगामी साउन ११ गतेदेखि रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईँको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक...

‘ईश्वर’को नयाँ पोस्टरमा रोमान्टिक पृथ्वीराज र अनु

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको साउन ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई...

चलचित्र ‘इश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्र को मुख्य भुमिकामा पृथ्वीराज प्रसाईं, ध्रुब...

चलचित्र ‘इश्वर’ को छायाँकन सम्पन्न

काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से...

राजु गिरी निर्देशित ‘इश्वर’को पोखराबाट छायाँकन सुरु

पोखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको चलचित्र ‘इश्वर’ को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनी मन्दिरमा ‘इश्वर’ को छायाँकन शुभारम्भ गर्दै...

चलचित्र ‘ईश्वर’को शुभमुहुर्त

काठमाडौँ। राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दवासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।...

चलचित्र ‘ईश्वर’ मा पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘ईश्वर’ मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.