काठमाडौं । रुना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाका लागि प्रियंकालाई हालै निर्माण पक्षले सम्झौता...
Tag - priyanka karki
प्रियंका र बेनिषाको ‘तँई का ठमक’ (भिडियो)
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक गरिएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ...
राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाश(भिडियो)
काठमाडौँ । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक गरिएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । भिडियोमा अभिनेत्री...
आर.सी. र अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंका ( भिडियो)
काठमाडौँ। गायक आर.सी. रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आर. सी.कै रहेको संगीत रहेको छ । डान्सिङ विटमा बनेको गीतको भिडियोमा रोशन केसी...
हलमा हरर फिल्म ‘चि मुसी चि’
काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन...
प्रियंका स्टारर ‘चि मुसी चि’ फिल्मको पहिलो गीत रिलिज
काठमाडौं । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि ः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘कथा’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । यो गीतमा...
हरर सिनेमा ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक
काठमाडौं। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिका: जसको वरिपरि...
चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक
काठमाडौँ। निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा सबै जसो मुख्य कलाकारहरु अटाएका छन् । विपिन कार्की र अरुणा...
हरर थ्रिलर ‘चि मुसी चि’ को अफिसियल टिजर रिलिज
काठमाडौँ। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज गरिएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता...
प्रियंका कार्कीको ‘कालो धन २’ सार्वजनिक (पुरा चलचित्र)
काठमाडौँ। चलचित्र ‘कालो धन २’ यु ट्युब च्यानलमा रिलिज गरिएको छ। ओएस आर डिजिटल मार्फत रिलिज चलचित्र ‘कालो धन २’ मा रमेश बुढाथोकी,प्रियंका कार्की,प्रमोद अग्रहरी,तारा केसी,सुरबीर पण्डित,शेखर चापागाईं,सुजित...
हरर थ्रिलर सिनेमा ‘चि मुसी चि’ पुष १५ गते
काठमाडौँ। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा आगामी पौष १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण...
अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५...
हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’मा प्रियंका, ऋचा, बेनिशा
काठमाडौँ। हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको...
२५ लाख पुरस्कार पुरस्कार सहित नेपालमै पहिलोपल्ट फूड कम्पिटिशन रियालिटी शो हुँदै
काठमाडौँ। नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आगामी मङ्सिरबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने सेफ...


