काठमाडौँ। प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हर युग होस्’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । यसअघि प्रताप दास र प्रविशा अधिकारीको स्वरमा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो ।...
Tag - pradeep khadka
दर्शकको मन जितेको चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षा मन्त्रीको आपत्ति
काठमाडौं। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’भदौ १० गतेबाट प्रदर्शमा आएको थियो । चलचित्रले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले सिनेमा हेरिरहेका छन् । यसैक्रममा, शनिवार...
‘प्रेमगीत ३’को प्रेसमिटमा बलिउडकर्मीको साथ
काठमाडौँ। असोज ७ देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर लन्च प्रेसमिट सम्पन्न भएको छ । ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, अभिनेताहरु प्रदीप खड्का...
‘प्रेमगीत ३’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक
काठमाडौँ। वर्ष कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो ट्रेलरले मुख्य पात्र प्रेम र गीतको गाथा गाउँछ । प्रेमलाई खजक राज्य र प्रेमिकाको रक्षा गर्नुछ । तर, एउटा मात्र चिज प्राप्त गर्ने...
‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र
काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका...
‘प्रकाश’ हेर्न ओइरिए दर्शक, शनिबार अधिकांश शो हाउसफुल [तस्वीर/भिडियो]
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको दोस्रो दिन राजधानीका धेरै हलमा चलचित्रको अधिकांश शो हाउसफुल भएका छन् । माउथ पब्लिसिटीमा अब्बल साबित भएका कारण चलचित्र हेर्न दर्शकको...
प्रदीपको ‘प्रकाश’सँगै सृष्टिको ‘राधा’ प्रदर्शनमा
काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउत निर्देशित ‘प्रकाश’र ‘सुनगाभा’ फ्रेम्ड निर्देशक सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ तीजको छेको पारेर प्रदर्शनमा...
प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म [तस्वीरहरु]
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको...
‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक
काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । ‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर...
यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर
काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ...
शिक्षकको बिषयमा कविता लेख्नेलाई ‘प्रकाश’ टिमको १ लाख पचास हजार पुरस्कार
काठमाडौं। आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका...
‘प्रेम गीत ३’ हिन्दि तथा नेपालीमा एक साथ रिलिज हुँदै
काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउने भएको छ । यस अघि बिश्वजितम नामबाट आउने तयारी थियो । पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरिएको छ ! अब ‘प्रेम गीत ३’...
‘प्रकाश’ टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुँदै
काठमाडौँ। प्रदर्शन अगाडि नै चलचित्रको लगानी सुरक्षित गरिसकेको प्रतिक्षित चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ । नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो...
‘प्रकाश’ ट्रेलर रिलिज कार्यक्रम यस्तो देखियो (फोटो फिचर)
काठमाडौँ। प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...