Tag - pradeep khadka

प्रदीप र दिव्याको सिनेमा ‘एक्टर’ को छायांकन सुरु

काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन सुरु गरिएको छ । पोखराको बिन्धवासिनी मन्दिरमा पुजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाको शुभसाइतमा अभिनेता प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थित थिए । राजन भुसालको...

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा...

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

काठमाडौँ।  प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम ‘एक्लो...

दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन गर्ने घोषणा

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि चर्चा...

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा भएको छ। सिनेमामा ‘प्रेमगीत’ फेम प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने...

प्रदीप शाहीको चलचित्रमा प्रदीप खड्का र बेनिषाको जोडी पक्का

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइ-फाई जोम्बी थ्रिलर...

चलचित्र ‘पुजार सार्की’ बाट प्रदीपको लुक्स सार्वजनिक

काठमाडौँ । यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै...

‘पूजार सार्की’को फर्स्ट लुक पोस्टरमा तिन अभिनेता

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि...

‘पूजार सार्की’ को गीतमा प्रकाश र शान्ति श्रीको स्वर

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले...

मह जोडी,राजेश हमाल देखि प्रदिप खड्का सम्म राष्ट्रपतिद्वारा विभूषित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । गृह मन्त्रालयले गत संविधान दिवसको...

दीपकको ‘कामिनो’ का कलाकार फाइनल प्रदिप देखि भोला सम्म

काठमाडौं । निर्माण घोषणासँगै चर्चामा रहेको चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदिप खड्का,वर्षा शिवाकोटी,नीति शाह हुदै राजबल्लभ कोइराला अनि शुक्रबार...

सोनाक्षी सिन्हाको फिल्मको प्रिमिएरमा देखिए प्रदीप

काठमाडौँ। प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज पछि प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मको...

‘प्रेम गीत ३’ को डबिङ भर्सनलाई नलाग्ने भयो विकास शुल्क

काठमाडौं। चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी डब भर्सनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएको छ । विदेशी फिल्मको रुपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसंग...

प्रदीपले बोर्ड अध्यक्षको राजीनामा माग्दै दिए निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी

काठमाडौँ। आगामी शुक्रवार अर्थात असोज ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन...