Tag - paul shaha

दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन गर्ने घोषणा

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि चर्चा...

‘पूजार सार्की’को फर्स्ट लुक पोस्टरमा तिन अभिनेता

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि...

बाल यौन दुरुपयोगको कसुरमा अभिनेता पललाई साढे २ बर्ष जेल सजाय

काठमाडौं। अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतलेसाढे २ बर्ष जेल सजाय तोकेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको...

अभिनेता शाहद्धारा प्रहरीमा आत्मसमर्पण,हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौं । अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँको प्रहरीमा उनले आत्म समर्पण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी...

पल शाहले गरे प्राविधिकका लागि पाँच​ लाख​ स​ह​योग​

सेलिब्रेटी नेपाल काठमाडौँ:प्राविधिक संघ​को स​ह​कार्य​मा दीप​क राज गिरीले सुरु ग​रेको राह​त​ अभियान​मा अभिनेता प​ल​ शाह​ प​नि जोडिएका छ​न् । कोरोना भाइर​स​ जोखिम​को कार​ण​ स​र​कार​ले आगामि चैत्र​ २५ ग​तेस​म्म​लाई देश​ ल​कडाउन​...

कामना फिल्म अवार्ड्स २०७६ यस्तो देखियो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६...

रोमान्टिक बने पल र पूजा ‘म यस्तो गीत गाउँछु २’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको...

बिधानको निर्देशनमा पल र स्मृति फिचर्ड ‘भिडमा पनि’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक गरिएको छ। बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल शाह र स्मृति श्रेष्ठ फिचर्ड छन। सार्बजनिक...

पल र नाजिर राजा बन्दा वर्षा राजकुमारी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बीर विक्रम २’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । चलचित्रकर्मी तथा संचारकर्मीको को राम्रो उपस्थिति रहेको प्रिमियरलाई...

तामझामका साथ ‘बीर विक्रम २’ को प्रिमियर ! चलचित्रले पायो उत्कृस्ट प्रतिक्रिया

सेलिब्रेटी नेपाल काठमाडौँ:आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बीर विक्रम २’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । चलचित्रकर्मी तथा संचारकर्मीको को राम्रो उपस्थिति रहेको प्रिमियरलाई...

पलले खोले ‘बीर विक्रम २’शुटिंग हुँदा भएको दुर्घटनाको रहस्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रबिधिको विकास संगै नेपाली कला र मनोरंजन क्षेत्रले पनि फड्को मार्दै गएको छ । कुनै बेला नेपाली चलचित्रका कार्यक्रम र चलचित्र कर्मिको अन्तरबार्ता हेर्न टेलिभिजनको समय कुर्न पर्थ्यो टेलिभिजनमा पनि हप्तामा...

पोखरा र चितवनमा ‘बीर विक्रम २’को देखियो क्रेज

सेलिब्रेटी नेपाल काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर चलचित्र ‘बीर विक्रम २’ निर्माण टिम देश दौडाहमा छ । आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘बीर विक्रम २’ को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार...

कलाकार र प्राविधिकको सम्मानमा ‘बीर विक्रम २’ प्रिमियर गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक मिलन चाम्सले शान्ति र समानताको सन्देश दिन चलचित्र ‘बीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक हुन लागेको यस खालको...

‘विर विक्रम २’ ट्रेलर सार्बजनिक ! वर्षा पल र नाजीर कसको मायामा ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.