काठमाडौं- लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियाे ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीतलाई शुक्रबार ओ.एस.आर डिजिटल च्यानबाट सार्वजनिक गरिएको हो। पि.एम जोडीको नामले परिचित पल र मलिकाकाे यस...
Tag - Paul Shah
पल र पूजाको एक्सन सिनेमा ‘रावायण’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजरमा सिनेमाका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश...
पल र बेनिशाको सिनेमा ‘कल्ली’ निर्माणको घोषणा
काठमाडौँ। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन...
युकेका सिनेमा हलमा रिलिज भयो ‘पुजार सार्की’
काठमाडौं। गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा...
पलले ‘पुजार सार्की’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित नहुनुको कारण सहित क्षमा मागे
काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्। सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
दिवाकरको चलचित्र ‘मायावी’ को छायांकन सम्पन्न
काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’ को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रमा...
कर्णराज र कमलाको ‘लुकी लुकी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा पल शाह र इभा गिरी...
अभिनेता पललाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौँ। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिकमाथि यौन दुराचार गरेको अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई...
तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ
नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन...
पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत
काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले...
पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पाेखरामा पुनरावेदन...
पल शाहलाई जिल्ला अदालतले दियो कारागार चलान गर्न आदेश
काठमाडौँ। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने...
‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित चलचित्र यसअघि माघ १९ का प्रदर्शन मिति तय गरेको थियो तर सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि...

