काठमाडौँ। २०८१ सालको सुपरहिट नेपाली फिल्म ‘पुजार सार्की’ युट्युबमा सार्वजनिक भएको छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख...
Tag - Paul Shah
पल र विपनाको ‘आ बाट आमा २’ को शुभमुहूर्त सम्पन्न
काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। अघिल्लो वर्ष सफल बनेको...
मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य
काठमाडौं । युकेलाई कर्मथलो बनाएपनि नेपाली गीतसंगीतमा सक्रिए गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता...
‘आ बाट आमा’ को प्रचारप्रसार गर्दै महोत्सवमा विपना र पल
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना...
‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक
काठमाडौँ। आउँदो माघ १६ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। यी पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमिलाई झल्काउँछन्। ‘बा–आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र...
‘मोहर’को ट्रेलर: २४ घन्टामै साढे चार लाख भ्युज, पाँच देशमा ट्रेन्डिङ
काठमाडौँ। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको...
‘मोहर’ को ट्रेलर सार्वजनिक : प्रेम, पीडा र प्रतिशोधको गहिरो कथा
काठमाडौं। सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र प्रतिशोधको भावनाले भरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो साउन २३ गते प्रदर्शनमा आउने यो फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो। ओम...
पलको निर्माणमा ‘यानीमाया’ बन्ने, विकास सुवेदीले निर्देशन गर्ने
काठमाडौँ। मोडल तथा अभिनेता पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो...
पल, दीपिका,र समिम फिचर्ड ‘मायावी’को नयाँ गीत सार्वजनिक
काठमाडौँ। वुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले फिल्मको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो । एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल...
‘मायाबी’को ट्रेलर सार्वजनिक,दिपिकाको बिहे हुनेभए पछि भावुक बनेका पल
काठमाडौँ। फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । रन्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले माया प्रेम र बिछोडको कथा बोल्छ। ट्रेलर...
‘मायाबी’ हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने निर्देशक भट्टराइको विश्वास
काठमाडौँ। फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी...
डान्सिङ फ्लेभरको ‘टल टल टल्कियो’ मा पल,दीपिका,करिश्मा
काठमाडौं । आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाईं, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका...
पल र दीपिकाको सिनेमा ‘मायावी’ को पहिलो गीत सार्वजनिक
काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह र...
‘रावायण’ टिम देश दौडाहामा
काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...

