Tag - gauri malla

१० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र...

‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, शाह र मल्लको छमछमी

काठमाडौँ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र ‘पीआर’ को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको...

बिजय र गौरीको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले...

बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी

काठमाडौं । छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।...

बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ। बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। श्रेय अगस्तिको स्वर,संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।...

हेयर वेज ब्युटी एकेडेमी इनोग्रेसनमा प्रशान्त र गौरी

काठमाडौं । काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौला र निर्मला खतिवडाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम...

महजोडीको फिल्म ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘ बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो। राम अविरल विस्टको शब्द...

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...

हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ प्रदर्शनमा

काठमाडौँ । हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले...

मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ (भिडियो)

काठमाडौँ। देवीथान म्युजिक प्रालिको प्रस्तुतिमा राजनराज शिवाकोटी र उनको टिमको नयाँ गीत ‘सुनको कचौरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र...

‘डाँडाको वरपीपल’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको छ। चलचित्र असोज २६ गते फुलपातीको दिन...

चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक गरियको छ। ‘रुन्छनि मेरो मन’ बोलको गीत बुढासुब्बा युटुब च्यानल मार्फत सार्वजनिक गरियको हो। शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राई को स्वर रहेको...

प​ल​ र​ गौरीको ‘प​र​देश​मा एक्लै हुदाँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘एक्लै हुदाँ प​र​देश​मा’बोलको गीत सार्वजनिक भएको छ । बिदेशीएको यूवाको कथामा निर्माण​ भ​एको भिडियोमा हो । ग​रीबीका कारण बिदेश​ जानुप​र्ने बाध्य​ता र​ त्य​स​ले प​रिवार​सँग​ छुट्टिनुप​र्ने अव​स्थालाई भिडियोले...

Copyright © 2012 - 2026 | All Right Reserved.