काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...
Tag - dipendra lama
‘नाङ्गो गाउँ’को रोमान्टिक गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक
काठमाडौं । आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ । गीतको...
दयाहाङ र शिशिरको राजनीतिक द्वन्द, ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक
दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ।
‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ सार्वजनिक
काठमाडौँ। दिपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ। ‘पहिलो नम्बर’ मा बोलको सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । यो गीतलाई एसडीले रोमान्टिक...
दयाहाङ स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक
काठमाडौँ। दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीपेन्द्र, दीया र रामराजाको ‘मास्टर क्लास’
काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । काभ्रेको...
दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न
काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको...
दिपेन्द्रको ‘नाङ्गो गाउँ’ भदौ २९ बाट प्रदर्शनमा आउने
काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र भदौ २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको...
दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेमा
काठमाडौँ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको...
‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न,चैत्र १० बाट छायाँकन सुरुहुने
काठमाडौँ। हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । चलचित्रको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग...
लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित
काठमाडौं। दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन् । उनीहरुसँग निर्माण पक्षले सोमबार औपचारिक रुपमा लिखित संझौता...
दीपेन्द्रको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’ बन्ने, मुख्य भूमिकामा दयाहाङ र मिरुना फाइनल
काठमाडौं । ‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर...
‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड
काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...