काठमाडौं। केहि समय अघि छायांकन सकी सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा...
Tag - dilip rayamajhi
‘तेल भिसा’ को गीतमा विपिन,वर्षा,दिलिप, सुशील,अरूणिमा (भिडियो)
काठमाडौँ। मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा विपिन कार्की र वर्षा राउतसँगै थुप्रै कलाकारहरू देखिएका छन्। पूजा...
ढकालको गीत ‘जीवनको हिसाब’ मा दिलीप र सविना (भिडियो)
काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ...
प्रदीपको जोडी बन्दै दिव्या रायमाझी
काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’ मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता...
चलचित्र ‘परदेशी २’ को मार्मिक गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम आज काम’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार...
दिलिप र रमितको नेतृत्वमा शिविरमा राहत
काठमाडौँ। पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपालबाट नै अमेरिका पुगेका भुटानी...
लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी (भिडियो)
काठमाडौं। अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपको साथमा बिन्दिया शाही,निक शर्मा,सपनकुमार थापाले अभिनय गरेका छन् । रामकृष्ण ढकालको...
‘परदेशी २’को सुटिङ पाल्पामा हुँदै
पाल्पा। चलचित्र ‘परदेशी २’को सुटिङ अहिले पाल्पामा भईरहेको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको चलचित्रको छायाँकन गत बिहीवारदेखि पाल्पामा शुरु गरिएको हो । बिहीवार पाल्पाको माथागढी –४ झडेवा देवगीर पुगेको सुटिङ यूनिटलाई...
भोलाको ‘जोवनको फूल’मा दिलिप र पूजनको रोमान्स (भिडियो)
काठमाडौँ। भोला श्रेष्ठको शब्द रचना रहेको ‘जोवनको फूल’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर रहेको छ। दिलिप रायमाझी र पुजन घिमिरे फिचर्ड भिडियोको निर्देशन प्रदिप...
‘ओइ साइँली’ भन्दै आए दिलिप रायमाझी (भिडियो)
काठमाडौँ। निमा पाख्रिन लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ‘ओइ साइली वोल’ को गीतमा शव्द तथा संगीत समय सुनुवारको रहेको छ । भिडियोमा दिलिप रायमाझी, अमृता तामाङ र निमा पाख्रिन फिचर्ड छन्। । पासाङ्ग योञ्जन...
‘लक्का जवान’को शिर्ष गीतमा दिलिप प्रियंकादेखि सलोन वर्षासम्म (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: हास्यकलाकार शिवहरि पौड्यालको निर्देशकीय डेब्यू चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा चलचित्रका अधिकांश कलाकारहरुको नृत्य हेर्न सकिन्छ।...
शिवहरीको निर्देशनमा दिलिप बन्ने भए ‘लक्का जवान’
सेलिब्रेटी नेपाल काठमाडौँ: हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’ को प्रर्दशन मितिसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा...
दिलीपको मुख्य भूमिकामा ‘हेल्लो काँशीराम’ छायाँकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ: रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति...
नायक दीलिप रायमाझीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिइन् सुन्दरी केकी(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित नायक दीलिप रायमाझी पछिल्लो समय एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा छाइरहेका छन् । लगातार एकपछि अर्को गर्दै हिट गीतहरु दिइरहेका दीलिपले केकीसँग रोमान्स गरेको भिडियो अहिले चर्चामा रहेको छ । गायक...


							
							
							
							
							
							
							
							
							
							
							
							
							
							