Tag - deepak raj giri

‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा

पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा...

चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

काठमाडौँ। दशैंको अवसर पारेर आज फुलपातीको दिनबाट तीन वटा चलचित्रले प्रदर्शन थालेका छन्। चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन् । दशैँको लामो बिदाको अवसर पारेर आएका...

‘छक्का पञ्जा ५’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको ‘ब्रेकअप’ बोलको...

‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ मा रोमान्टिक दीपक र वर्षा

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।...

‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने

काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी...

आमाको फोटो नहुँदा बसुन्धरा,लक्ष्मी र रमालाई दिपकराज गिरीको आमा सम्बोधन

काठमाडौं । आज मातार्तीथ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । आज कै दिन कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा बसुन्धरा भुषाल,रमा थपलिया र...

‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)

काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...

फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।...

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरि बीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार...

‘उचाइ’ हेरेपछि दीपकराजले भने : भारतबाट नेपालको बिषयमा बनाएको राम्रो चलचित्र

काठमाडाैं। नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । नेपालमा ५० प्रतिशतभन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हेरेपछि अभिनेता दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन् । उनले ‘उचाइ’ हेरिरहँदा...

दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा

काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको...

‘छ माया छपक्कै’ युट्युबमा सार्बजनिक (पुरा चलचित्र)

काठमाडौं। मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ यु ट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नि कुमारीको अफिसियल च्यानल मार्फत फुल मुभी सार्वजनिक गरिएको हो। राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा चलचित्रले बोल्नेछ । कमेडी विषय...

Copyright © 2012 - 2026 | All Right Reserved.