काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...
Tag - bijaya lama
‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’...
बिजय र गौरीको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन
काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले...
प्रदीपको चलचित्र ‘एक्लो’ इन्ड क्ल्याप
काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो। चलचित्रका कार्यकारी...
प्रदिप शाहीको चलचित्रमा प्रदिप संगै विजय लामा पनि
काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने...
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ लाई दोश्रो हप्तामा दर्शकको राम्रो साथ
काठमाडौँ। असार ८ गतेबाट प्रदर्शनमा आएको ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ दोश्रो हप्तामा प्रदर्शन भई रहेको छ । निर्देशक प्रदीप शाहीको अनुसार चलचित्र ‘अन्तिम संस्कार’ले पहिलो हप्ता भन्दा दोश्रो हप्ता दर्शकको राम्रो...
‘अन्तीम संस्कार’मा प्रहरीको भूमिकामा देखिएकी दीयालाई ‘नेगेटिभ रोल’मा अभिनय गर्ने इच्छा
काठमाडौँ। बेलायतमा नर्सिङ पेशामा आबद्ध दीया पुनले ‘वीर विक्रम’बाट नेपाली फिल्ममा पाइला चालिन् । पहिलो फिल्म नै हिट भइदियो । त्यसयता उनका फिल्म ‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’ र ‘मन्त्र’ रिलिज भइसकेका छन् । ‘अन्तिम संस्कार’ फिल्म...
‘अन्तिम संस्कार’ टिमले गर्यो इना पर्फ्युमको चौंथो शाखाको उद्घाटन
काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को गत साता ट्रेलर सार्वजनिक गरिए संगै निर्माण टिम प्रचार प्रसारमा जुटेको छ। प्रचार प्रसारमा निर्देशक संगै चलचित्र मुख्य कलाकारहरुले विभिन्न इभेन्टहरु गर्ने तथा...
प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८...
‘अन्तिम संस्कार’को मुक्तिनाथमा मुहर्तसंगै छायांकन प्रारम्भ
काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ...
प्रमोदको ‘शान्ति खोज्न’ मा विजय लामा (भिडियो)
काठमाडौँ। नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ ।...
मिलनको ‘गोर्खा वारियर २’ को छायाँकन बेलायतमा
काठमाडौँ। ‘गोर्खा वारियर २’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । यो चलचित्रको छायाँकन कोभिड १९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यो चलचित्रको अब बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने...
निर्देशक समाजको साधारण सभा सम्पन्न, हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड
काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आईतबार राजधानी काठमाडौँमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक...
विजय लामाको ‘तोङ्बाको तातो पानी’ (भिडियो)
काठमाडौं। गायक विजय लामाको ‘तोङ्बाको तातो पानी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा स्वयं विजय लामाले नै स्वर भरेका छन् भने गीतको शब्द प्रेम लामाले लेखेका हुन्। यो गीत ‘नखानु पानी तोङ्बाको’ बोलको गीतको सिक्वेल रहेको बताइएको छ।...