Tag - aryan sigdel

‘घर नम्बर २’मा आर्यनको प्रवेश

काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’ को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले सिनेमाका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । सिनेमामा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । सिनेमाको निर्माणपक्ष र आर्यनबिच...

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हलमा लाग्यो ‘डिसेम्बर फल्स’, कस्तो गर्ला ओपनिङ ?

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ । ‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा...

‘डिसेम्बर फल्स’को नयाँ गीत : ‘यो के भयो’मा आर्यन र उपासनाको प्रेमभाव

आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई व्यक्त गरिएको छ ।...

डिसेम्बर फल्स : टिजरदेखि गीत-ट्रेलरसम्मलाई राम्रो साथ, दर्शक तान्ने विश्वास

काठमाडौं । पोष्टरदेखि नै दर्शकको ध्यान तान्न सफल फिल्म हो, ‘डिसेम्बर फल्स’ । टिजर र फिल्ममा समावेश ‘फकाउनै जानिनँ’ गीतले पनि फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा आर्यन...

हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...

‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी

काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...

युट्युब रिलिजको केही घण्टामै आर्यन र मिरुनाको फिल्म ‘चचहुई’ ट्रेन्डिङमा

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक

काठमाडौं। अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक १ मिनेट १५ लामो...

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रचना रहेको गीतमा संगीत एसडी योगीको रहेको छ। भिडियोमा अभिनेत्री बेनिषा हमाल र अभिनेता आर्यन सिग्देल फिचर्ड छन्।...

‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

काठमाडौं। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ फर्स्टलुक सहित प्रदर्शन मिति सार्वजनिक

काठमाण्डौ। युवा निर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र पुष १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक फर्स्टलुकमा आर्यन सिग्देल र उपासना...

आर्यनले साइन गरे नयाँ चलचित्र ‘सायरा’

काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ चलचित्रको नाम ‘सायरा’ हो । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग...

आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’ कत्तिको रुचाए दर्शकले ? (भिडियो)

काठमाडौँ। अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो ‘युवा फिल्म्स’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको...