काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा...
Tag - anju panta
गीतकार थापाको ३५ बर्ष अघि रेकर्ड गरिएको गीत अन्जुको स्वरमा रिमेक ( भिडियो)
काठमाडौँ। बरिस्ठ गीतकार बीबी थापाको शब्द रचनामा ३५ बर्ष अघि गायक प्रदीपराज पाण्डेको स्वर र संगीत महर्षी नातिकाजीको संगीतमा बनेको गीतलाई अहिले रिमेक गरेर सार्वजनिक गरिएको छ। गायिका अन्जु पन्तको स्वरमा ‘थाहै थिएन दिल आगो बिना...
क्यानडामा अञ्जु पन्तको क्रेज
काठमाडौं । क्यानडाको टोरन्टोमा गायिका अञ्जु पन्तलाई दर्शकले भव्य साथ दिएका छन् । लोकप्रिय गायिका अन्जु पन्तको क्रेज क्यानाडामा राम्रो देखियो। नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) ले आयोजना गरेको ‘१६ औं हिमालय मेला...
अञ्जु र प्रविणको गीत ‘बढ्दै छ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा कुशल सिंह निलको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ छ । टाढा...
आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक
काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो...
संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ मा लाइन र लालना (भिडियो)
काठमाडौँ। शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ...
अञ्जु पन्तको ‘तिम्रो सुन्दर रूप’मा छोरी परितोषिका (भिडियो)
काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् । प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा...
करिश्माको जीवन भोगाई ‘बगान’को गीतमा
काठमाडौँ। यही असार २९ गते रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको...
आर.सी. र अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंका ( भिडियो)
काठमाडौँ। गायक आर.सी. रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आर. सी.कै रहेको संगीत रहेको छ । डान्सिङ विटमा बनेको गीतको भिडियोमा रोशन केसी...
महजोडीदेखि रामकृष्ण, अन्जु, बुनु,शिवसम्मको आवाजमा प्रेरक गीत ‘आउ साथी’ सार्वजनिक
काठमाडौँ। अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक...
अन्जु र टिकाको ‘ठ्याक्क ठ्याक्क’ मा राहुल र एलिसाको छमछमी
काठमाडौँ। गायिका अन्जु पन्त र गायक टिका बमजनको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई...
अञ्जु र आशिषको ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको...
‘प्रेमगीत ३’ को गीतमा रोमान्टिक प्रदीप र क्रिष्टिना
काठमाडौँ। प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हर युग होस्’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । यसअघि प्रताप दास र प्रविशा अधिकारीको स्वरमा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो ।...
अन्जुको तीज गीत ‘दर्पण छायाँले हेर त मायाँले’ (भिडियो)
काठमाडौँ । हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा एकपछि अर्को तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा ‘दपर्ण छायाँ हेर त मायाँले’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका अञ्जु पन्तको मिठो स्वर...