Category - Videos

हट मोडल अन्सु संग प्रदीपको बदला (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बिगत ६ बर्ष देखि बुटवलमा फोटोग्राफी भिडियोग्राफी निर्देशन तथा भिडियो सम्पादन गर्दै आएका प्रदिप कंडेल अब मोडलका रुपमा पनि । कति पर्दा पछाडीमात्र रहने भनेर आफुले पनि अभिनय गर्न सुरु गरेको बताउने प्रदिप अब...

जिग्रीलाई छाडेर रक्षा अन्तै मोडिन्, को हुन् रक्षाको नयाँ प्रेमी ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रोल्पा जिल्लामा जन्मिएर हाल राजधानीमा गीतसंगीतको क्षेत्रमा संघर्षरत गायक दिवस पुनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । २०६३ सालको सुपा आईडलको विजेता बनेका पुन विगत १० वर्ष देखि नेपाली सांगीतिक...

मुटुमा बसेको माया भन्दै मुनाले खुलाए यस्तो रहस्य (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका मुना थापा मगर र रामजी खाँडको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘मुटुमा बसेको माया’ बोलको लोकदोहोरी युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको हो । मुनाले आफ्नै युट्युब चयानलबाट यो लोकदोहोरी...

‘हाम्रै देशको’ भन्दै धमलाले गाउन थाले पछि (भिडियोसहित)

सेलिब्रेटी नेपाल काठमाडौँ पत्रकार ऋषि धमलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । तिलक बस्नेतको स्वरमा रहेको ‘हाम्रै देशको’ बोलेको गीतमा पत्रकार धमलाले अभिन गरेका हुन् । सन्तोष खरेलको शब्द तथा गायक बस्नेतकै संगीत रहेको गीतमा...

प्रतिभाशाली मोनालिसाको हत्केलामा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नव प्रतिभाशाली बहु प्रतिभा भएकी मोनालिसा पराजुलीको नयाँ भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द,संगीत स्वर मोनालिसकै रहेको छ भने भिडियोमा अभिनय पनि उनकै रहेको छ । मोनालिसलाई पुस्कर जंग थापाले साथ दिएका छन्...

सरन जोशीको नयाँ गीत ‘मेरो नजरबाट टाढा’

सेलिब्रेटी नेपाल काठमाडौँ सरन जोशीको संगीत र स्वरमा नयाँ गीत मेरो नजरबाट टाढा सार्वजनिक भएको छ । गीतमा विक्रम केसीको शब्द रहेको छ । गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका छन् ।

दिनेश भन्छन् पिएकै छैन मैले (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक दिनेश न्यौपानेको आवाजमा रहेको पिएकै छैन मैले बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आसुतोष राइको शब्द रचना रहेको गीतमा गायक न्यौपानेकै संगीत रहेको छ । गीतलाइ स्विमिंग पुलमा खिचेर हट र आकर्षक बनाउन...

अनिशको डमरुको तालमा जुनुले गाए ‘डमरु बाजे’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ शिवजी उत्पति भएको रातको नामबाट शुरुभएको हिन्दुहरुको महान चाँड शिवरात्रीको अवसरमा गायक तथा संगीतकार अनिश श्रेष्ठले ’डमरु बजे’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साईन प्रोडक्सनमार्फत सार्वजनिक भएको...

कर्माको माया कस्लाई…..सविना की उरुसालाई ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक शुक्र लामा दोङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द, संगीत र नोर्बु शेर्पाको संगीतसंयोजन रहेको ‘फेसबुक’ मा बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा कर्मा लामालाई...

“कस्तो माया लाईयो हजुर” -सत्यता-२ को भिडियो सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पहिलो एल्बम ‘सत्यता’बाटै झण्डै आधा दर्जन अवार्ड हात पारेका चर्चित तथा आधुनिक संंगीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ ले पनि सांगीतिक क्षेत्रमा दरो प्रभाव जमाएको थियो ।...

जेविकासँग निराजनको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक कमल घलेको स्वर रहेको “के लुकाउनु माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा निराजन प्रधान र जेविका कार्की फिचरिङमा छन् । प्रेमभाव बोकेको गीतमा निराजन र जेविकाको लव केमेष्ट्रिलाई हेर्न...

प्रमोद खरेलको आवाजमा आयो अर्को मार्मिक गीत

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘काडाहरु झिके पनि’ भिडियो सार्वजनिक भएको छ। बियोगान्त कथाबस्तु समेटिएको यस गीतले दुई प्रेमीको बिछोडको कथालाई प्रस्तुत गरेको छ। माया प्रेममा बिछोड़ भोग्नु...

प्रविनको जव तिमी आयौ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रविन किरातीको नयाँ गीत जव तिमी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक किरातीकै शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सीसीआर...

शोभितको निर्देशनमा के चाहियो र (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ दर्जनौ चलचित्र निर्देशन गरि सकेका निर्देशक शोभित बस्नेतको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.