Category - Videos

निशा अधिकारी राजनीतिमा ( भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिइन् । राजधानीमा मंगलबार आफु अभिनित चलचित्र मेरो देशको...

तेरिया भन्छिन्, ‘जहाँ पुगे पनि नेपालकै लागि काम गर्छु ‘

सेलिब्रेटी नेपाल काठमाडौँ तेरिया फाउण्डेशनकी संरक्षक तेरिया फौजा मगरले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताएकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै...

उमेश समाचार पढ्न छाडेर -याप हान्न तिर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ केही समय अघि आफ्नै शब्द, संगीत र स्वर रहेको गीत माया चोखो छ सार्वजनिक गरेका संञ्चारकर्मी उमेश लामाको स्वरमा नयाँ भिडियो सार्वजनिक भएको छ । स्कुले जीवन देखि क्याम्पस लेवलसम्म धेरै पटक स्टेज सेयर गरिसकेका...

ठमेल बजारकी एलिसा राइको मिल्ने साथि को ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र लुट २ को ठमेल बजार गीत बाट चर्चामा आएकी कलाकार एलिसा राइ लाइ फिचरिंग गराईएको नयाँ भिडियो मिल्ने साथि सार्बजनिक भएको छ। सुबास थापा मगरको आवाजमा रहेको गीत लाइ दिपक राज बिश्वकर्माले रचना तथा संगीत...

सुन्दरी मोडल मोनालिसाको बारेमा सुबाशको मनमा कुरा खेले पछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीत हालसालै पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । जब जब कोहि मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न...

राजेश र काजलको जीवनको गोरेटोमा ( भिडियो)

गायक राजेश बोलाखेको आवाजमा रहेको जीवनको गोरेटोमा बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नकुल कार्कीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा एक जोडीको मायाको कथालाइ देखाउन खोजिएको छ उक्त भिडियोमा नव मोडल प्रदिप र काजलको अभिनय रहेको...

गायक उजनलाइ कसको याद अझै आउंछ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक तथा भिडियो निर्देशक उजन नेम्बाङको ’तिम्रो याद अझै आउँछ’ बोलको गीत सार्वजनिक भएको छ। गायक नेम्बाङको पछिल्लो एल्बम ’कम्–ब्याक’ मा समावेश उक्त गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। गीतलाई संचारकर्मी...

कृष्ण पौडेलको निर्देशनमा छाड्नु रैछ तिमिले

सेलिब्रेटी नेपाल काठमाडौँ अशोककुमार प्यासीको स्वरमा रहेको छाड्नु रैछ तिमिले बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । रबिन गोलेको रचना रहेको गीतमा शिब थापा मगरको संगीत रहेको छ । कृष्ण पौडेल द्वारा निर्देशित भिडियोलाइ धनराज...

मिलनलाई बर्बाद देखेर छाडिन दिपिसाले (भिडियो)

नेपाली गीत संगीतको बिक्रि बन्द भए पनि सौखको रुपमा गीत गाउने गायक र म्युजिक भिडियो निर्माण गर्ने हरुको कमि छैन । गायक एम वारिस खानको आवाजमा रहेको मलाई बर्बाद देखेर..को भिडियो सार्बजनिक भएको छ । ग्रिन टच मिडियाको यु ट्युब च्यानल...

उजनको तिम्रो याद सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुगम संगीतमा राम्रो कार्य गर्दै आई रहेका गायक उजन नेम्वांग (चक्र)को स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ। तिम्रो याद बोलको गीतमा नरेश भट्टराईको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ।...

मीस नेपाल सृष्टि र रामको बिचमा काँडाघारी(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ मीस नेपाल सृष्टि श्रेष्ठ र संचारकर्मी राम पाण्डेको बिचमा अईसेलु काँडाघारीको बार लागेको छ। निर्देशक भुषण दाहालले निर्देशन गरेको म्युजिक भिडियोमा सृष्टि र रामको जोडी राम्रै जमेको छ । यु ट्युब मार्फत...

किरातीले कस्तो माया लाए हाँसो सबै रित्ति गयो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ २०५४ साल देखि धरानको अनाम नाट्य जमात बाट कलाकारितामा प्रवेश गरि २०५६ सालमा रास्ट्रीए नाचघर (सास्कृतिक संस्थान) काठमाडौँमा गायन विधाको तालिम लिएर कलाकारिता छेत्रमा छिरेका कलाकार प्रविन किरातीले गायनका साथ...

केकी र विनोदको जोडी क्या दामी (भिडियो)

केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो...

मनको कुरा सुनाउदै अस्मिता (भिडीयो)

‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ । करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ यस भिडियोमा चन्दु ताम्राकार र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.