मेलिना राइको नयाँ भिडियो मेरो रंग सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीत आज भोलि सुन्ने मात्र नभई हेर्ने भएको छ । आज भोलि गीत बनाउन भन्दा भिडियो बनाउन धेरै मेहनत र खर्च गर्ने गरिन्छ । भिजन नेपाल फिल्म्स एण्ड इन्टरटेन्मेण्टले गायिका मेलिना राइ को आवाजमा रहेको मेरो रंगमा बोलको भिडियो सार्बजनिक गरेको छ । सुरेश के.सी.को शब्द तथा संगीत रहेको गीतमा सम्पदा बानिया,सुरेश के.सी.र अशोक धिताल लाइ फिचर गराईएको छ । रबिन्द्र बरालले निर्देशन तथा छायांकन गरेको भिडियो लाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । मिलन थापाको कोरियोग्राफी रहेको भिडियो लाइ निर्देशक बरालले उत्कृस्ट बनाएका छन् । गीतको भाव अनुसार भिडियो कथा राम्रो बनेको छ र कलाकार सम्पदाले पनि राम्रो अभिनय र नृत्य कौशलता प्रस्तुत गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.