एक्सन नायक बिराज भट्ट राजा बन्ने (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नायक बिराज भट्ट एक्सन नायकका रुपमा चिनिन्छन उनले अभिनय गरेका चलचित्रहरु किस्मत,अर्जुनदेव,बाटुली,दोस्ती ,सिलसिला लगाएत दर्जनौ चलचित्र हरुले राम्रो ब्यापार गर्न सफल छन् । पछिल्लो समय बिराज भोजपुरी चलचित्र हरुमा ब्यस्त बनेका छन् । हाल उनि नेपाली चलचित्र हर्के राजाको प्रि प्रोडक्सनमा ब्यस्त छन् बिराजका अनुसार चलचित्र साउन २९ गते बाट फ्लोरमा जानेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.