Category - Featured

अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने

काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल...

सौगातको लुक्स ‘पशुपति प्रसाद २ः भष्मे डन’मा यस्तो

काठमाडौँ। कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले नायक सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ । चलचित्र रिलिजको दिन नजिकिदै गर्दा सौगात मल्लको फरक लुक्स रिलिज गरिएको हो ।...

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ...

‘पशुपति प्रसाद २ : भष्मे डन’ अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।...

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो...

‘परदेशी २’हेर्न अभिभावक चाहिने

काठमाडौँ। असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।...

चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र...

प्रकाशको जोडी बन्न पाउँदा दङ्ग केकी

काठमाडौँ। असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम दुई दिनदेखि नेपालगञ्जमा...

इन्डियन कमेडियन आकाश मेहता नेपालमा

काठमाडौँ। स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले आफ्नो प्रस्तुति दिने भएका छन्। तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन,पोखरा र...

‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा...

चलचित्र ‘परदेशी २’ टिम मोफसल दौडाहामा

काठमाडौँ। आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले...

अनुप बरालको एक्टर्स स्टूडियोलाई उषा रजकले लगाईन् गम्भीर आरोप

काठमाडौँ। अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टूडियो’लाई दुषित ठाउँ भएको आरोप लगाएकी छिन् । अनुप बरालले केही बर्ष अगाडि आफूलाई चलचित्र ‘कागवेनी’बाट हटाएर दीया मास्केलाई छनोट गरेको भन्दै उनले एक्टर्स...

चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक

काठमाडौँ। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी...

विमलेशको निर्देशनमा बन्ने चलचित्र ‘ह्याप्पी डिभोर्स’ मा केकी र रीमा

काठमाडौँ। अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरेका छन् । उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको...

Copyright © 2012 - 2026 | All Right Reserved.