काठमाडौं । चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, टिकटकलगायतमा आफ्नो पोशाक जथाभावी प्रयोग गरिएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग...
Category - Featured
रिया चक्रवर्ती जेलबाट छुटिन्
एजेन्सी। एक महिना हिरासतमा रहेपछि बलिउड अभिनेत्री रिया चक्रवर्ती अन्ततः जमानतमा छुटेकी छिन् । भाइ शोविक चक्रवर्तीको भने जमानतको आवेदन खारेज भएको छ । बाम्बे हाइकोर्टले रियालाई सशर्त जमानत दिएको हो । सुशान्तका स्टाफ म्यानेजर सामुएल...
हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
काठमाडौँ — कलाकार हरिवंश आचार्य दम्पत्तीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । हरिवंशले आफू र श्रीमती रमिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परिक्षण गरिएको र मंगलबार...
सेलिब्रेटी नेपालको ब्यानरमा चलचित्र बन्दै, मुख्य अभिनेतामा नाजिर
काठमाडौं । अभिनेता नाजिर हुसेनले नयाँ चलचित्र साइन गरेका छन् । उनले सोमबार सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ चलचित्र साइन गरेका हुन् । रघुनाथ सापकोटा निर्माता रहने चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ ।...
हेमन्त शर्मा भन्छन्, – नयाँ कलाकारसँग ‘टाइअप’ गरेर काम गर्दा धेरै कुरा जानिँदोरहेछ
काठमाडौं । गायक हेमन्त शर्माले नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्दा धेरै कुराहरु सिकिने बताएका छन् । उनि आफूहरुलाई ‘सर्भाइभ’ गर्नका लागि पनि नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्नुपर्ने बताउँछन् । हेमन्तले हालै पछिल्लो समयकी...
प्रदर्शनरत चलचित्रलाई पब्लिसिटीमा बोर्डले सहयोग गर्ने
काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण गत फाल्गुन दोश्रो सातादेखि फिल्म क्षेत्र सुन्य अवस्थामा छ । चैत्र ९ गतेदेखि देश लकडाउनमा छ । कतिपय क्षेत्रलाई खुकुलो बनाएर सावधानीका साथ संचालन गर्न प्रशासन ले अनुमति दिएको छ । तर फिल्म...
विजय लामाले जिते कोरोना
काठमाडौं । वरिष्ठ पाइलट तथा कलाकार विजय लामाले कोरोना जितेका छन् । कोरोना संक्रमणपछि लामा पछिल्लो दुई सातादेखि स्टार अस्पतालमा उपचाररत थिए । उनी कोरोना संक्रमणमुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएसंगै...
चलचित्रकर्मी केशव भट्टराई परिवारलाई ३३ लाख हस्तान्तरण
काठमाडौँ । तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष एंव कलाकार तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम...
‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी
काठमाडौं । लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन शुरु गर्ने तयारी थालिएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाँकनका लागि वर्कशप शुरु गरिएको र एक सातापछि छायाँकन सुरु गर्ने तयारी थालिएको जानकारी दिए...
बलिवुड अभिनेत्रीहरु किन तानिए लागुऔषध केसमा ?
एजेन्सी । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार...
मिलनको चलचित्रमा साम्राज्ञी अनुबन्धित
काठमाडौँ। चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि अभिनेत्री साम्राज्ञी आरएल शाहले ड्रिम्स पछि कहिल्यै पछाडी फर्कनु परेन। केहि समय अघि अभिनेता भुवन केसी संगको विवादले चर्चामा आएकी साम्राज्ञीले अहिले...
कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन
एजेन्सी । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो ।...
आकाशको चलचित्रमा शिव र सौगात
काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...
दीपिका, सारा, श्रद्धा समेत मुछिए ड्रग्स केसमा
एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको प्रसंगपछि ड्रग्स कलेक्सनमा बलिउडका थुप्रै ठूलो नाम सार्वजनिक भएका छन् । यसैबीच, दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह तथा श्रद्धा कपूर जस्ता स्टारहरुलाई वयानका लागि पत्र...

