Category - E-News

गायक रामकृष्ण ढकालको घर जग्गा लिलामिमा

सेलिब्रेटी नेपाल १९ बैशाख-नेपाली संगीत बजार अहिले निकै सुस्तयाको छ । नेपाली सुगम संगितमा छुट्टै पहिचान वनाउन सफल तथा कुनै बेलाका ब्यस्त गायक रामकृष्ण ढकालको घर जग्गा लिलामिमा परेको छ । घरजग्गा धितोमा राखेर कर्जा लिएका ढकालले...

सुमिनाले आफ्नो बोलि फिर्ता लिईन

सेलिब्रेटी नेपाल १८ बैशाख-एक महिना अघि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य विजय आवाज सुवेदीलाई ज्यान लिने किसिमको धम्की दिएकी नायिका सुमिना घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो बोली फिर्ता लिएकी छन् ।समाचार लेखेको...

कयामत से कयामत तकले मनायो सिल्भर जुब्ली

बलिवुडमा १९८८ मा रिलिज भयको फिल्म कयामत से कयामत तकले सिल्भर जुब्ली मनायको छ । सिल्भर जुब्लिको अबसरमा एक बिशेष समारोहको आयोजना गरियको छ । कयामत से कयामततक अमिर खानको पहिलो फिल्म हो । यसै फिल्मको पापा कहेते हे बडा नाम करेगा गीत...

केकी र बाबुको रोमान्स विश्व भरि सबैले हेर्न पाउने

(सेलिब्रेटी नेपाल) १८ बैशाख- चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्रको सेन्सरमा झमेला झिक्ने गरेको गुनासो धेरै निर्माता बाट सुन्नमा आइ रहेकै हो । अधिकांश चलचित्रले सेन्सर बोर्डबाट झमेला महसुश गरेका छन् तर चलचित्र ‘बितेका पल’लाई भने...

नायक आर्यन सिग्देललाई घडी उपहार

(सेलिब्रेटी नेपाल) १८ बैशाख- नायक आर्यन सिग्देललाई घडी उपहार दिनुपर्ने बेला आयको छ । उनि पुग्नु पर्ने जुनै कार्यक्रममा पनि उनि कार्यक्रम सकिएपछि पुग्ने गर्छन् । सोही कारण उनलाई समयमा चल्न घडी दिनुपर्ने व्यङ्ग्य सबैले गर्न थालेका...

निर्माता तथा हलसंचालक अशोक शर्माले उम्मेदवारी दिने घोषणा

(सेलिब्रेटी नेपाल) १८ बैशाख-भर्खरै निर्देशक समाजको चुनाब सकियको छ अबको शनिबार निर्माता संघको चुनाब हुँदै छ । यस पालिको चुनाबमा पुरानै दुइ अनुहार  अध्यक्ष पदमा निर्माता संघका बर्तमान अध्यक्ष राजकुमार राई र निवर्तमान अध्यक्ष अशोक...

कर्कशको तारेमाम धमाका (भिडियो)

सेलिब्रेटी नेपाल १७ बैशाख-यस बर्षको आशा गरियको चलचित्र कर्कशले आज मंगलबार एक कार्यक्रमका बीच अडियोका साथै प्रमुख गीतको भिडियो सार्वजनिक गरेको छ । केहि समय अगाढी मात्रै सार्बजनिक गरेको प्रोमोले राम्रै चर्चा पाई सकेको छ । ‘तारेमाम’...

यात्रा–२ एल्बमले पाँच विधामा अवार्ड जित्न सफल

(सेलिब्रेटी नेपाल) १६ बैशाख-म्यूजिक खबर म्यूजिक अवार्ड २०१३ मा यात्रा–२ एल्बमले बाजी मार्दै पाँच विधामा अवार्ड जित्न सफल भएको छ । उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल यात्रा–२ एल्बमबाट गायक दीप श्रेष्ठ बादलहरु हो बोलको गीतबाट...

मल्लिका सेरावतको ठाउँमा पोर्न स्टार सन्नी

चलचित्र ‘वेलकम’ को सिक्वेल बन्ने घोषणा गर्दाको समयमा अक्षय कुमार बाहेक सबै कलाकार पुरानै दोहोर्याउने  निर्माण कम्पनिले बताएपनि अहिले आएर मल्लिकालाई हटाउने निर्णय भएको छ । अक्षय कुमारको ठाउँमा जोन मल्लिका सेरावतको ठाउँमा पोर्न...

डीसी अध्यक्ष पदमा विजयी

नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिका लागि शनिबार राजधानीमा सम्पन्न निर्वाचनमा अभिनेता, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी अध्यक्ष पदमा विजयी भएका छन्। डीसी आफ्ना प्रतिद्वन्द्वी नरेश पौडेललाई १६ मतको अन्तरले पराजित...

अब पालो रोमान्सको (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) १६ बैशाख -वीपी फुयाँल र एल.एन गौतमले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रल ‘रोमान्स’जेठ १० गतेबाट प्रदर्शनमा आउने भयको छ । चलचित्र ‘रोमान्स’ संवादका कारण अहिले चर्चामा छ । चलचित्रमा समावेश केही...

हास्यकलाकार,नायक गायकको रुपमा परिचित हरिवंश आचार्य अब बिधिवत रुपमा लेखक

(सेलिब्रेटी नेपाल) १५ बैशाख- हास्यकलाकार, नायक र गायकको रुपमा परिचित हरिवंश आचार्य अब बिधिवत रुपमा लेखक समेत बन्नुभएको छ । उहाँको बहुप्रतिक्षित पुस्तक ‘चिना हराएको मान्छे’ आइतबार सार्वजनिक भएको छ । पुस्तकको शीर्षकसँग मिल्नेगरी...

कलाकार बिदेशिंदा निर्माता निर्देशकलाई सास्ती

(सेलिब्रेटी नेपाल) १४ बैशाख- एक समयका निकै चर्चित र व्यस्त नायक विराज भट्टलाई निर्देशक दिपक श्रेष्ठले चलचित्र हिम्मत–२ मा दोहोरो भूमिकामा अभिनय गरायका थिए ।अहिले चलचित्र हिम्मत–२ राजधानीमा रिलिज भएको छ तर नायक भट्ट भारतमा छन् ।...

नेपालमा पहिलो पटक १२ डी

(सेलिब्रेटी नेपाल) १४ बैशाख -नेपालमा पहिलो पटक दर्शकले एकै पटक १२ वटा क्रिया अनुभूति गर्न सक्ने चलचित्रको प्रदर्शन प्रारम्भ भएको छ। नेपालमा थ्री डी, सिक्स डी, एट डी चलचित्र भने प्रदर्शन भैसकेका छन्। दर्शकका लागि १२ डी नौलो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.