प्रमोद खरेलको नयाँ भिडियो कुन सागरको सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक प्रमोद खरेलको आवाज तथा धुर्बकृष्ण ताम्राकारको शब्द र बिक्रम सुवालको संगीत रहेको ‘कुन सागरको कुरा गरौँ ‘ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियो निर्माणमा सक्रिय सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियो लाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् भने बिरेन्द्र भट्टले खिचेका हुन् ।
Rista-basnet
काभ्रे जिल्लाको रमणीय स्थान पनौती, खोपासी र धुलिखेलमा छायांकन भएको भिडियोमा नायिका रिस्ता बस्नेत, मिलन दाहाल, र बलराम भुर्तेलको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.