जर्मन गायिकाले गाइन नेपाली घटना गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
maya-blender
नेपालमा गयको बैशाख १२ गते गयको महाभूकम्पको बिषयमा थुप्रै गीत हरु सार्बजनिक भए । यसै क्रममा बिदेशी गायिकाले पनि नेपाली घटना सम्बन्धि गीत गएकी छिन । व्हाइट बटर फ्लाईज मिडिया एक सामाजिक संदेश मुलक छोटा चलचित्र हरु निर्माण गर्ने युवा हरुको समुह हो । यो समूहले दोश्रो महाभूकम्पका दिन ५ घण्टाको अबधिमा तयार पारेको फुल सर्कल ब्याण्डको पिस अफ माइन्ड गीतको कभर जर्मन गायिका माया ब्लेन्डर र नेपाली र्यापर उडी बाबा (सुजन) ले तयार गरि यु ट्युब मार्फत सार्बजनिक गरेका छन् । उक्त भिडियोलाइ सुशील बाबु क्षेत्रिले निर्देशन गरेका छन् भने छायांकन निश बज्राचार्य र सम्पादन अमृत बाबु के. सी. ले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.