राम्री बर्षाको पछी पछी बिबश (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक नकुल कार्कीको आवाजमा रहेको आखिर टाढा हुनु थियो बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गायक नकुल कार्कीको आफ्नै शब्द तथा संगीतमा तयार भएको उक्त गीतको भिडियो सेलिब्रेटी नेपालले तयार पारेको हो । भिडियोमा अहिलेकी ब्यस्त तथा चर्चित मोडल वर्षा राउत संग करिब १ दर्जन भिडियोमा अभिनय गरिसकेका बिबश पाण्डेले अभिनय गरेका छन् ।
Barsha-raut
बिरेन्द्र भट्टले खिचेको भिडियो लाइ निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका छन् । भिडियोले अहिलेको युवा हरुकोप्रेम लाइ देखाउन खोजेको छ । भिडियोमा वर्षा राउत संग मोडल बिबश पाण्डेले मज्जाले स्क्रिन शेयर गरेका छन् भिडियोमा राज कुमार जी.सी.को पनि अभिनय रहेको छ । काभ्रे जिल्लाको रमणीय स्थान हरुमा छायांकन गरेको भिडियो अहिलेको दर्शक हरु लाइ मन पर्ने आशा निर्माण पक्षले राखेको छ ।