पोखरामा डिज राजको चोरी चोरी लजाई लजाई (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ
तिमि आउने बाटोमा,सुनैको दरबार,मौका मिलेपछी जस्ता सुपर हिट गीत का गायक डिज राज पौड्यालको नयाँ गीत चोरी चोरी लजाई लजाईको भिडियो छायांकन सम्पन्न भएको छ । सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोको छायांकन सुन्दर नगरी पोखराको विभिन्न स्थानमा छायांकन गरिएको छ ।
Surbina-karki
कृष्ण पौडेलले निर्देशन गरेको भिडियो लाइ पोखराका ब्यस्त छायाँकार प्रकाश गुरुंगले खिचेका हुन् । भिडियोमा नायिका सुरबिना कार्की को साथमा पुरुसोत्तम कार्की,मिलन दाहाल, सागर श्रेष्ठ र बलराम भुर्तेलको अभिनय रहेको छ ।
milan-dahal
रोमान्टिक गीत भएकोले रमाईलो किसिमको भिडियो बन्ने निर्देशक कृष्ण बताउछन् । अशोक बानियाको शब्द रहेको गीतमा स्वर तथा संगीत डिजराज पौड्यालको रहेको छ ।
Surbina-puru
हाल सम्पादनमा रहेको भिडियो श्रावण दोश्रो सातामा रिलिज गर्ने कुरा निर्माण कम्पनीका रघुनाथ सापकोटाले जानकारी दिए । अहिलेको डिजिटल प्रबिधिको भर पुर् प्रयोग गरेर उत्कृस्ट भिडियो बनाउन लागेको कुरा निर्माण पक्षले बताएको छ ।
Surbina-karki-hot
Actor-surbina-karki

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.