गीतकार पनि अब भिडियो निर्देशनमा व्यस्त बन्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
कुनै समय गीतकारका रुपमा चर्चित व्यक्ति शंकर अधिकारी घायल आजकल म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । मुना बस्नेत को गित र शंकर अधिकारी घायल को निर्देशनमा नव कलाकार हर्सित र सन्ध्या भट्टराईको अभिनय रहेको छ ।
Shankar-ghayal
मुना बस्नेत को एल्बम ‘स्नेह’मा समाबेश गीतको भिडियो अर्को हप्ता सार्बजनिक हुने छ । दोबाटोमा जुध्यो आखा बोलको गित नित्याशिवा र गणेश चौधरीको स्वरमा रहेको छ । मुकेश हुमागाइ को छायांकन र नबिन पन्त को सह निर्देशनमा सन्दिप भुजेल को नृत्य निर्देशन रहेको भिडियोको छायांकन गोदावरीमा गरिएको छ ।
Sandhya-bhattarai